बनेपा : काभ्रेपलाञ्चोकमा चट्याङ लागेर गएराति एक युवतीको घटनास्थलमा नै
मृत्यु भएको छ । बेथानचोक गाउँपालिका–१ की २२ वर्षीया ओमकुमारी अधिकारी
(लक्ष्मी) को घरबाट बाहिर निस्कने क्रममा चट्याङ लागेर मृत्यु भएको जिल्ला
प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले
जानकारी दिनुभयो । रासस
Comments
Post a Comment