प्रथा भनौँ या संस्कृति भनौँ, हिन्दु धर्मका अधिकांश धार्मिक स्थलहरूको
नजिक भएको तलाउ या नदीमा पैसाको सिक्का फालिने गरिन्छ। यसरी पैसाको सिक्का
पानीमा फाल्दा व्यक्तिको जीवनमा धन-सम्पत्तीको सुखले कहिल्यै साथ नछोड्ने
विश्वास गरिन्छ। अनि मानिसहरू पनि कुनै सङ्कोच नै नमानी खुरुखुरु सिक्का
फाल्ने गर्छन्, अझ कतिपय ठाउँमा त प्रतिस्पर्धा पनि हुने गर्छ- कसले कुने
चाहिँ भाँडोमा सिक्का पार्न सक्छ भनेर! उदाहरणको लागि ‘स्वयम्भू’ लाई लिन
सकिन्छ।
तर यसको मूल्य समयसँगै रूढ हुँदै आएको छ। जीवनमा धनको सुख पाउने आशा गर्नु ठीकै हो, तर त्यसको अर्थ बुझ्नु पनि महत्वपूर्ण हुन्छ।
तर यसको मूल्य समयसँगै रूढ हुँदै आएको छ। जीवनमा धनको सुख पाउने आशा गर्नु ठीकै हो, तर त्यसको अर्थ बुझ्नु पनि महत्वपूर्ण हुन्छ।
Comments
Post a Comment