विज्ञापनलाई आमसञ्चारको एक सशक्त माध्यम मानिन्छ । कुनै पनि नयाँ उत्पादनको जानकारी तथा यसबारे मासलाई सचेत गराउने यो उपयुक्त माध्यम हो । उनको विज्ञापन एसेन्सी मुन्ज एड्भरटाइजिङले विगत ७ वर्षदेखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डसँग मिलेर काम गरिसकेकी छिन् । नाम चलेका ब्राण्डहरूले उनको सिर्जनालाई निकै मनपराएका छन् । उनी आफ्नो पृथक पहिचान बनाउन सफल चर्चित तथा सिर्जनात्मक व्यक्तित्व पनि हुन् । सानो उमेरमा नै विज्ञापन क्षेत्रलाई रोजेकी उनी सदैव नयाँ–नयाँ काम गर्न रुचाउँछिन् । यो क्षेत्र भनेको निकै सिर्जनात्मक तथा कल्पनशीलताले भरिएकाले हरेक समय नयाँ–नयाँ अवधारणाका लागि आफूलाई तयार बनाउनुपर्ने बताउँछिन् । उनीले कीर्ति अवार्ड पनि जितिसकेकी छिन् । उनका हरेक दिन व्यस्ततामै बित्छ तर पनि उनीले घरपरिवार तथा आफ्नो कामको सन्तुलन प्रखर तरिकाले मिलाएर राखेकी छिन् ।

Comments
Post a Comment