BREAKING NEWS

दु:खद खबर
हिमाल पहाड तराइलाइ जोडने खुबी भएका नेता तथा नया शक्ति पार्टी नेपाल रुपन्देही जिल्ला सदस्य नारायण खनाल र उहाँको श्रीमतीको आज सडक दुर्घटनामापरि असामिक निधन भएको खबरले म स्तब्ध भएको छु मृत आत्माको चिरशान्तिको कामना सहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु!
#RIP


Comments