त्तेपुर ससुराली घर भएको आफैले बाइक चालएको ना 45 को लट को बाइक डुमरवाना मेरो पसल बाट ५ मि.अगाडि लाइन को पोलमा ठोक्किएक निधन भएको छ। सबारी धेरै नै द्रुत गतिमा चलाएका थिए । २ वटा मोटर साइकल एक आर्कामा प्रतिस्प्रधामा थिए । बाइक चालकको पछाडी एउटा बालक पनि थियो । बालकको अबस्था चिन्तित छ ।
Comments
Post a Comment