मुद्दा टुंगो नलागेसम्म चन्द प्रहरी प्रमुख हुन नपाउने, अन्तरिम आदेशले निरन्तरता पायो


१८ फागुन, काठमाडौं । सर्वोच्च अदालतले जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । यससँगै अब मुद्दाको अन्तिम टुंगो नलागेसम्म चन्द प्रहरी प्रमुख हुने बाटो बन्द भएको छ ।

Comments