दार्चुलाः दार्चुलामा भूकम्पको धक्का महशुस गरिएको छ । गएराती भारतमा गएको भूकम्पको धक्का नेपालमा पनि महशुस गरिएको छ ।
राती १० बजेर ३७ मिनेटमा भारतमा गएको ५ दशमलव ३ रेक्टर स्केलको भूकम्पको धक्का दार्चुलामा पनि महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको क्षतिबारे अहिलेसम्म कुनै जानकारी आएको छैन ।
Comments
Post a Comment