यसकारण भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

भोली अर्थात आइतबार सार्वजनिक बिदा हुने भएको छ । क्रिसमस डेको अवसरमा सरकारले आइतबारका लागी सार्वजनिक विदा दिने निर्णय गरेको सुचना तथा संचारमन्त्री राम कार्कीले जानकारी दिए ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री काकीका अनुसार यसअघि राजपत्रमा प्रकाशित सार्वजनिक विदा सूचीमा क्रिष्टियन धर्मावलम्बीहरुका लागि मात्र विदा दिइदै आएको भएता पनि आजको मन्त्रीपरिषदको बैठकले सबैलाई विदा दिने निर्णय गरेको हो ।
- See more at: https://adf.ly/1h1mMZ

Comments