म पशुपति दर्शनको लागि मात्रै नेपाल आउँदिनँ: बलिउड अभिनेता शत्रुघ्न सिन्हा




भाद्र २१, २०७३- भारतीय पूर्व मन्त्री समेत रहेका लोक सभा सदस्य तथा बलिउड अभिनेता शत्रुघ्न सिन्हा मंगलबार काठमाडौं आएका छन् । बुधबार हुने एलजी फिल्म अवार्डका लागि उनी विशेष अतिथिका रुपमा सहभागी हुन आएका हुन् । अपरान्ह राजधानीमा अवतरण गरेका शत्रुघ्नले केहीबेर त्रिभुवन विमानस्थलकै भीआइपी कक्षमा पत्रकारसँग साक्षात्कार गरेका थिए ।

Comments