प्रधानमन्त्रीको पहिलो महिनाको तलब धुर्मुस–सुन्तलीलाई हस्तान्तरण

प्रधानमन्त्रीको पहिलो महिनाको तलब धुर्मुस–सुन्तलीलाई हस्तान्तरण

भाद्र २९, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वघोषणा गरेको पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेका छन् ।
प्रधानमन्त्रीपुत्र प्रकाश दाहालले दाहालसहित लन्डनका एक रेस्टुरेन्ट व्यवसायीले दिएको १ लाख १५ हजार रुपैयाँ फाउन्डेसनका संस्थापक कुञ्जना घिमिरे ‘सुन्तली’लाई बुधबार बिहान हस्तान्तरण गरे ।
धुर्मुस सुन्तलीले सिन्धुपाल्चोकमा झण्डै ५ करोड लगानीमा गिरान्चौर एकीकृत नमूना बस्ती निर्माण सुरु गरेका छन् ।


http://bit.ly/2clagTL

Comments