अचम्म लाग्छ, प्रचन्डलाइ एक झापड लाउनेलाई पुलिसले गिरफ्तार गर्यो, पुलिसकै आखा अगाडी यिनलाइ यसरी रगतपिच्छे हुने गरि मरणासन्न कुट्नेलाइ वास्तै गरिएन, कारवाही कै कुरा गर्दा एउटा सामान्य झापड हान्ने पदमलाइ भन्दा मरणासन्न हुने गरि पदमलाई कुट्नेहरुलाई बढि सजाय हुनु पर्ने हो, पुलिसकै अगाडी रगताम्य हुने गरि पदमलाइ कुट्नेलाइ गिरफ्तार नगरिनु, पदमलाइ भने हिरासतमा लिनुले कानून सानालाइ मात्र लाग्ने रै छ भन्ने भनाइलाई पुष्टि गरेको छ ।नेता मात्र मान्छे होइनन्, जनता पनि मान्छे हुन् ।कानूनको शिद्धान्त कै कुरा गर्ने हो भने कानूनको अगाडी सबै समान हुन्छन् ।यसमा तपाईहरु के भन्नु हुन्छ ?कानून सबै लाइ बाराबर हुनु पर्छ कि नै ?
copy post >>>>>< म नेपाली हु <<<
Comments
Post a Comment