हेर्नुहोस् प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

भाद्र २३, २०७३- व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिएका छन् । व्यवस्थापिका–संसद्ले आजका लागि प्रकाशन गरेको दैनिक कार्यसूची अनुसार प्रधानमन्त्रीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिएका हुन् ।
गत महिना प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले व्यवस्थापिका–संसद्मा सार्वजनिक महत्वको विषयमा पहिलोपटक मन्तव्य दिएका हुन् ।

प्रधानमन्त्रीले गरेको सम्बोधनको पूर्णपाठ:



Comments