नयाँ संविधानबारे यहाँलाई कति थाहा छ ? जाँच्नुहोस १० प्रश्नमा

नेपालको इतिहसमा ६५ बर्षअघि उठेको संविधान निर्माणको सपना अन्ततः ३ असोज, २०७२ मा पूरा भएको छ । नयाँ संविधान जारी भएसँगै हाम्रा राज्यका स्वरुप, संरचना र व्यवस्थामा परिवर्तन आएका छन् । जससँग हामी कति अध्यावधिक भइसकेका छौं त ? जाँच्नुहोस यी १० प्रश्नमार्फत् । तलको बक्समा आफ्नो नाम लेखेर प्रश्न शुरु गर्नुहोस्  । 


http://bit.ly/1YtUF2i

Comments