काठमाडौं, २६ भदौ - तान्जानियामा भूकम्प गएको छ। तान्जानियाको उत्तर पश्चिम क्षेत्रमा आएको ५.७ रेक्टर स्केलको भूकम्पका कारण ११ जनाको मृत्यु भएको छ।
भूकम्प यूगान्डा तथा रवाडाको सीमा क्षेत्र नजिकको लेक विक्टोरियामा गएको थियो। भूकम्पका कारण तान्जानियामा करिब दुई सयभन्दा धेरै मानिस घाइते भएका छन्।
अमेरिकी भौगर्भिक सर्भेले भूकम्प ५.७ रेक्टरको रहेको र जमिनको सतहभन्दा १० किलोमिटर तलरहेको जनाएको छ। सामाजिक सञ्जालहरुमा आएका तस्वीर अनुसार ६० हजार जनसंख्या रहेको बुकोबा शहरमा धेरै नोक्सान पुगेको छ।
तान्जानिया भूकम्पको झट्का छिमेकी देश केनिया, यूगाण्डा, रवांडा तथा बुरुन्डीमा समेत महसूस गरिएको थियो।

Comments
Post a Comment