फाइल तस्वीर
पर्सा, भदौ २९ – पर्साको पिपडारीमा भारतीय बालुवा तस्करी र सशस्त्र प्रहरीबीच झडप भएको छ ।
झडपमा एक प्रहरीसहित दुई जना घाईते भएका छन् ।
झडपले उग्र रुप लिदैं गएपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन ३ राउण्ड हवाई फायर समेत गरेको जनाइएको छ ।

Comments
Post a Comment