मेषचु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्तको सहयोग प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ । मनमा द्विविधा बढ्नेछ ।वृषइ उ ए ओ वा वी वु वे वो
आध्यात्मिक चिन्तन बढ्नेछ । व्यापारमा विचलन आउनेछ । स्वास्थ्य सामान्य रहनेछ ।मिथुनका कि कु घ ङ छ के को हा
नेतृत्व क्षमता वद्धि हुनेछ । रोजगार प्राप्त हुनेछ । दैनिक कार्यमा सुधार आउनेछ ।कर्कटही हु हे हो डा डि डु डे डो
मन अस्थिर रहनेछ । निष्फल यात्रा हुनेछ । मनमा खिन्नता बढ्नेछ ।सिंहमा मि मू मे मो टा टी टु टे
मनोरञ्जनमा खर्च बढ्नेछ । व्यवसायबाट लाभ मिल्नेछ । धन आर्जन हुनेछ ।कन्याटो प पी पु ष ण ठ पे मो
संगीतमा रुचि बढ्नेछ । धार्मिक कार्य हुनेछन् । बौद्धिक वर्गसँग सहकार्यको अवसर मिल्नेछ ।तुलार री रु रे रो ता ती तू ते
सञ्चित धन हानि हुनेछ । अध्ययन सफल रहनेछ । हर्ष बढ्नेछ ।वृश्चिकतो ना नी नू ने नो या यि यु
कार्यमा बाधा उत्पन्न हुनेछ । मन विचलित रहनेछ । आय आर्जन सामान्य रहनेछ ।धनुय यो भा भी भू ध फा ढ भे
न्यायिक क्षेत्र सफल रहनेछन् । व्यवसाय सामान्य रहनेछ । शारीरिक थकान बढ्नेछ ।मकरजो जा जी खी खू खे खो गा गी
स्वास्थ्यमा सुधार आउनेछ । आत्मविश्वास बढ्नेछ । कार्य सफल हुनेछन् ।कुम्भगू गे गो सा सी सु से सो द
पारिवारिक सद्भाव बढ्नेछ । व्यावसायिक परिवर्तन हुनेछ । व्ययको अधिकता रहनेछ ।मीनदि दू थ भ ञ दे दो चा ची
विवाद बढ्नेछ । अध्ययनमा रोकावट आउनेछ । राजनीतिक अपवाद लाग्न सक्छ ।
Comments
Post a Comment