आश्विन २, २०७३- चारजना हतियारधारीहरुले काश्मिरस्थित एक सैन्य बेसमा आक्रमण गर्दा १७ जना सैनिक मारिनुका साथै १९ जना घाइते भएको भारतीय सेनाले जनाएको छ ।
आक्रमणमा संलग्न चारैजना हतियाधारीहरु मारिएको पनि सैनिक अधिकारीले बताएका छन् । हतियारधारीहरुले पाकिस्तानको सीमा नजिकै पर्ने उरीस्थित बेसमा बिहानको समयमा आक्रमण गरेका थिए ।
यो आक्रमण काश्मिरमा तैनाथ सेनामा माथि भएको दुई दशक यताकै ठूलो आक्रमण हो । विगत दुई महिना दिनदेखि काश्मिरमा जारी प्रदर्शनकोबीचमा सो आक्रमण भएको हो ।
काश्मिरमा जारी हिंसात्मक प्रदर्शनमा ८० जनाले ज्यान गुमाइसकेका छन् ।

Comments
Post a Comment