केपी ओली थाइल्याण्ड बाट नेपाल आइपुगे पछि बिमानस्थलमा पत्रकारहरु संग बोल्दै गर्दा ऋषि धमलाले प्रश्न सोधे

केपी ओली थाइल्याण्ड बाट नेपाल आइपुगे पछि बिमानस्थलमा पत्रकारहरु संग बोल्दै गर्दा ऋषि धमलाले प्रश्न सोधे तपाई त मधेस बिरोधि ,केहि गर्न सक्नु भएन आफु प्रधानमन्त्री हुदा , मधेशको सिमांकन पनि मिलाउन सक्नु भएन भने पछि ओलीले ठाउँ को ठाउँ ऋषि धमला लाइ थर्काए , जब ओली रिसाएर ऋषि धमलाको प्रश्नको उत्तर दिन चाहेनन् अनि के गरे ऋषि धमला ?

Comments